*****ओपल लोक तारा २०७० पहिलो*****
प्रतियोगितात्मक लोक गायन कार्यक्रम ओपल तारा पहिलो अडिसन बुट्वल मा एही फाल्गुन १५ गते र पाल्पामा यही फागुन १८ गते हुनेछ /
अन्तिम कार्यक्रम यही फागुन २४ गते फर्साटिकर ,रुपन्देहीमा हुनेछ
आवेदन दिन छुट्नु भएका नया प्रतिभाले बुटवल मा १४ गते र पाल्पामा १७ गते सम्म आवेदन दर्ता गर्नुहोला
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र
प्रतियोगितात्मक लोक गायन कार्यक्रम ओपल तारा पहिलो अडिसन बुट्वल मा एही फाल्गुन १५ गते र पाल्पामा यही फागुन १८ गते हुनेछ /
अन्तिम कार्यक्रम यही फागुन २४ गते फर्साटिकर ,रुपन्देहीमा हुनेछ
आवेदन दिन छुट्नु भएका नया प्रतिभाले बुटवल मा १४ गते र पाल्पामा १७ गते सम्म आवेदन दर्ता गर्नुहोला
आवेदन फारम पाइने स्थानहरु
१ पहिचान कलेक्सन (9847161662)नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र
No comments:
Post a Comment