आवेदन फारम कहाँ पाइन्छ ?

आवेदन फारम  पाइने  स्थानहरु 
१  पहिचान कलेक्सन (9847161662)
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल

अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५

दर्ता शुल्क रु ५०० मात्र 
फोन बाट  पनि दर्ता  गर्न  सकिन्छ।

 

No comments:

Post a Comment