तपाई पनि लोक गायन मा रुचि राख्नु हुन्छ र अवसर को खोजि मा हुनहुन्छ भने सहभागी हुनुहोस
Friday, 28 February 2014
Tuesday, 25 February 2014
ओपल लोकतारा २०७० को पहिलो अडिसन बारे जानकारी
स्थान - हिमचुली दोहोरी साँझ ,बुटवल ,इट्टाभट्टिलाईन, बिशलबजार को नजिकै
समय -बिहान १० बजे
मिती -२०७०-११-१५ (2070-11-15)
आवेदन फारम भर्ने अन्तिम मिती आज(falgun 14) मात्र
Thursday, 20 February 2014
ओपल लोकतारा २०७० पहिलो अडिसन
*****ओपल लोक तारा २०७० पहिलो*****
प्रतियोगितात्मक लोक गायन कार्यक्रम ओपल तारा पहिलो अडिसन बुट्वल मा एही फाल्गुन १५ गते र पाल्पामा यही फागुन १८ गते हुनेछ /
अन्तिम कार्यक्रम यही फागुन २४ गते फर्साटिकर ,रुपन्देहीमा हुनेछ
आवेदन दिन छुट्नु भएका नया प्रतिभाले बुटवल मा १४ गते र पाल्पामा १७ गते सम्म आवेदन दर्ता गर्नुहोला
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र
प्रतियोगितात्मक लोक गायन कार्यक्रम ओपल तारा पहिलो अडिसन बुट्वल मा एही फाल्गुन १५ गते र पाल्पामा यही फागुन १८ गते हुनेछ /
अन्तिम कार्यक्रम यही फागुन २४ गते फर्साटिकर ,रुपन्देहीमा हुनेछ
आवेदन दिन छुट्नु भएका नया प्रतिभाले बुटवल मा १४ गते र पाल्पामा १७ गते सम्म आवेदन दर्ता गर्नुहोला
आवेदन फारम पाइने स्थानहरु
१ पहिचान कलेक्सन (9847161662)नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र
*बिजेतालाई एल्बम मा गाउने मौका र ५ तोला को चादिको मेडल*
Subscribe to:
Posts (Atom)