लोक गायन प्रतिभाको खोजि
तपाई पनि लोक गायन मा रुचि राख्नु हुन्छ र अवसर को खोजि मा हुनहुन्छ भने सहभागी हुनुहोस
Saturday, 8 March 2014
Friday, 28 February 2014
Tuesday, 25 February 2014
ओपल लोकतारा २०७० को पहिलो अडिसन बारे जानकारी
स्थान - हिमचुली दोहोरी साँझ ,बुटवल ,इट्टाभट्टिलाईन, बिशलबजार को नजिकै
समय -बिहान १० बजे
मिती -२०७०-११-१५ (2070-11-15)
आवेदन फारम भर्ने अन्तिम मिती आज(falgun 14) मात्र
Thursday, 20 February 2014
ओपल लोकतारा २०७० पहिलो अडिसन
*****ओपल लोक तारा २०७० पहिलो*****
प्रतियोगितात्मक लोक गायन कार्यक्रम ओपल तारा पहिलो अडिसन बुट्वल मा एही फाल्गुन १५ गते र पाल्पामा यही फागुन १८ गते हुनेछ /
अन्तिम कार्यक्रम यही फागुन २४ गते फर्साटिकर ,रुपन्देहीमा हुनेछ
आवेदन दिन छुट्नु भएका नया प्रतिभाले बुटवल मा १४ गते र पाल्पामा १७ गते सम्म आवेदन दर्ता गर्नुहोला
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र

आवेदन फारम पाइने स्थानहरु
१ पहिचान कलेक्सन (9847161662)नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
२ अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
३ पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५
दर्ता शुल्क रु ५०० मात्र
*बिजेतालाई एल्बम मा गाउने मौका र ५ तोला को चादिको मेडल*
Tuesday, 28 January 2014
ओपल लोक- एक जानकारी
ओपल लोक- एक जानकारी
यो लोक गायनमा आधारित प्रतियोगितात्मक कार्यक्रम हो। प्रतिभा भएर पनि विभिन्न कारणले अवसर बाट बन्चितहरु का लागि सुवर्ण अवसर हो। गाउ गाउ बाट सहभागी हुन सकुन भनेर रेडियो र पत्रपत्रिका मार्फत प्रचार प्रसार गरिएको छ।
छनोट गर्ने चरण
पहिलो - पहिलो चरण मा पाल्पा र बुटवल मा हुने अडिसन बाट १० जना को छनोट हुनेछ।
अन्तिम -छनोट भएका १० जना ,राष्ट्रिय तथा स्थानीय कलाकार सहित एक भब्य कार्यक्रम बीच बिजेता घोसणा गरिनेछ।
Monday, 27 January 2014
ओपल लोक तारा २०७०
"पुराना कलाकारलाई सम्मान र नयालाई अवसर "
लोक गायनमा आधारित प्रतियोगितात्मक कार्यक्रम ओपल लोक तारा २०७० मा सहभागिता को लागि धमाधम फारम बितरण भैरहेको छ ।तपाईं वा तपाईंका साथी अथवा आफ्न्तजन सहभागि हुन चाहनुहुन्छ भने हामी कहाँ सम्पर्क गर्न सक्नुहुन्छ ।
********आवेदन फारम शुल्क रु ५०० मात्र *********
***उत्कृट लाई एल्बम मा गित गाउँने अवसर साथमा अन्य उपहार **
बुट्वलका लागि सम्पर्क
पहिचान कलेक्सन (9847161662)
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
पाल्पामा

Subscribe to:
Posts (Atom)