Tuesday, 28 January 2014

ओपल लोक- एक जानकारी



ओपल  लोक- एक जानकारी

यो लोक गायनमा आधारित प्रतियोगितात्मक कार्यक्रम हो।  प्रतिभा भएर पनि विभिन्न कारणले  अवसर  बाट बन्चितहरु का लागि  सुवर्ण  अवसर हो।   गाउ गाउ बाट  सहभागी  हुन  सकुन भनेर रेडियो र पत्रपत्रिका  मार्फत  प्रचार प्रसार  गरिएको  छ।

छनोट गर्ने चरण
पहिलो - पहिलो चरण मा पाल्पा र बुटवल  मा हुने अडिसन  बाट  १० जना को छनोट हुनेछ।
अन्तिम -छनोट भएका १० जना ,राष्ट्रिय तथा स्थानीय कलाकार सहित एक भब्य कार्यक्रम  बीच बिजेता  घोसणा  गरिनेछ।

Monday, 27 January 2014

ओपल लोक तारा २०७०

"पुराना कलाकारलाई सम्मान र नयालाई अवसर "
लोक गायनमा आधारित प्रतियोगितात्मक कार्यक्रम ओपल लोक तारा २०७० मा सहभागिता को लागि धमाधम फारम बितरण भैरहेको छ ।तपाईं वा तपाईंका साथी अथवा आफ्न्तजन सहभागि हुन चाहनुहुन्छ भने हामी कहाँ सम्पर्क गर्न सक्नुहुन्छ ।
********आवेदन फारम शुल्क रु ५०० मात्र *********
***उत्कृट लाई एल्बम मा गित गाउँने अवसर साथमा अन्य उपहार **

बुट्वलका लागि सम्पर्क
पहिचान कलेक्सन (9847161662)
नया बसपार्क पछाडी ,इट्टभट्टिलाईन , हिम्चुली दोहोरी को अगाडि, बुटवल
अमुवा सुनचाँदी पसल, अमुवा ,रुपन्देही ९८५१०३००२५,९८४३११२६१३
पाल्पामा
लामिछाने अडियो भिडियो ,तानसेन,पाल्पा ९८४७०२४८८५